बेलायती प्रधानमन्त्री मेले दिइन् नेपाली उम्मेदवारलाई शुभकामना

लण्डन । बेलायती प्रधानमन्त्री टेरेसा मे लण्डनमा स्थानीय निकायको चुनाव लड्दै गरेका एक नेपालीको चुनावी अभियानमा सामेल भएकी छन् । लण्डन बरो अफ बार्नेटमा सत्तारुढ कञ्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलर उम्मेदवार लक्ष्य गुरुङलाई प्रधानमन्त्री मेले विजयको लागि शुभकामना दिदैं उनको प्रचारमा समेत सहभागी बनेकी हुन् । मेले गुरुङसंग चुनावी अभियान कसरी अघि बढ्दैछ भन्ने जिज्ञाषा राखेकी … Continue reading बेलायती प्रधानमन्त्री मेले दिइन् नेपाली उम्मेदवारलाई शुभकामना